आफ्नो जग्गा कर्मचारीको मिलीमतोमा अर्कैको नाममा पास

आफ्नो जग्गा कर्मचारीको मिलीमतोमा अर्कैको नाममा पास

भाद्र २८, आफू बसोबास गर्दै आएको जग्गाको लालपूर्जा नलिँदा अर्कैको नाममा पास हुन पुगेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका विनोदकुमार चौधरी कुर्मीको करोड मूल्य पर्ने उक्त जग्गा मालपोत कार्यालय परासीबाट मालपोतका कर्मचारीहरुको मिलेमतोमा छिमेकीको नाममा राजीनामा पास भएको हो । यादवले आफूले भोगचलन गर्दै आएको जग्गामा उक्त जग्गा छुट भएको भन्दै ट्रायल चेकका लागि मालपोत कार्यालयमा निवेदन दिएका थिए ।

मालपोत अधिकृत अधिकारीले भने सबै कागजपत्र यादवको पक्षमा देखियो कसैले दावी विरोध पनि गर्न आएनन् लालपूर्जा उपलब्ध गराएको ७, ८ दिन पछि बल्ल उनी दावी गर्न आए । उक्त जग्गा विनोदकुमार चौधरी कुर्मीले लामो समयदेखि जोतभोग र परिवारसहित बसोबास गर्दै आएका छन् ।

पाल्हीनन्दन गाउँपालिका ४ स्थित (साविक लोहरौली ३) स्थित कित्ता नम्बर २८३ को १० धुर जमिन मालपोतका कर्मचारीको मिलेमतोमा अर्कैको नाममा नामसारी गरिदिएको भन्दै कुर्मील् भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई पत्र लेखेका छन् ।

Silfar for sale, order Zoloft.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.