३३ किलो सुन र समन शाक्य हत्या प्रकरण, लाक्पालाई थुनामै राख्ने आदेश

३३ किलो सुन र समन शाक्य हत्या प्रकरण, लाक्पालाई थुनामै राख्ने आदेश

भाद्र २८, उच्च अदालत, विराटनगरले साढे ३३ किलो सुन तस्करी र समन शाक्य हत्या प्रकरणमा मुछिएका लाक्पा शेर्पाको हकमा जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ ।

गत जेठ ८ गते जिल्ला अदालत मोरङले हत्या प्रकरणमा मुछिएका ५ उच्च पदस्थ प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

generic sildenafil, cheap zithromax.

यसअघि मंगलबार तुलाराम थारुलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.