साफ सुजुकी कप पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभस

साफ सुजुकी कप पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभस

भाद्र २७, साफ सुजुकी कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभस बीचको खेल शुरु भएको छ ।

पहिलो सेमिफाइनल खेल बंगलादेशको ढाकास्थितथ बंगबन्धु रंगशालामा शुरु भएको छ । खेलको पहिलो हाफमा माल्दिभसले एक गोलले अग्रता लिएको छ । यस अघि नेपाल र माल्दिभ्सबीच खेल पानीसँगै चट्याङ परेपछि केही समयलाई स्थगित गरिएको थियो ।  नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथो पटक हो ।

सार्क गोल्डकप सहित यो पाँचौ सेमिफाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help