ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी

ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी

भाद्र २६, ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।

अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो । स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए ।

आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गाैतम तुलाधर र अजयरत्न स्थापितकाे घरमा पनि अागाेले क्षति पुर्याएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.