नेविसंघको १२ औं महाधिवेशन आगामी कात्तिक १६ गते

नेविसंघको १२ औं महाधिवेशन आगामी कात्तिक १६ गते

भाद्र २६, नेपाल विद्यार्थी संघ (देखि हुने भएको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले दशैं र तिहारको बीचमा अर्थात कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

तर, महाधिवेशन कुन जिल्लामा गर्ने भन्ने तय भइनसकेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । उनले भने, ‘हामीले महाधिवेशन कात्तिक १६ गतेदेखि गर्ने निर्णय गरेका छौं । तर कहाँ भन्ने कुरा चाहिँ पार्टीसँग सल्लाह गरेर टुंगो लगाउँछौं ।’

Extra Super Tadadel without prescription, generic dapoxetine.

wतिहार कात्तिक १९ गतेदेखि सुरु हुन्छ । तर नेविसंघ महाधिवेशन भने कात्तिक १६ देखि १८ गतेसम्म गर्ने तय गरिएको छ । त्यसैले कतिपयले महाधिवेशन सर्ने आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्