बानेश्वरको शैक्षिक उन्नति निरन्तर वृद्धितर्फ

बानेश्वरको शैक्षिक उन्नति निरन्तर वृद्धितर्फ

बानेश्वर बहुमुखि क्याम्पस मुलुकभरका विद्याथीहरुको शिक्षा आर्जन गर्ने थलो हो । यहि शिक्षालयमा अध्ययन गरेर देश र विदेशमा पनि ख्याति कमाएका विद्यार्थीको सूचि लामो छ । व्यवस्थापन, मानविकी र शिक्षा संकायको अध्यापन हुने यस क्याम्पसको शैक्षिक गुणस्तर निरन्तर वृद्धि भईरहेको यहाँको नतिजाहरुले देखाउदछ । प्रस्तुत छ, केहि समय अघि एउटा कार्यक्रममा यस क्याम्पसका प्रमुख प्रो.डा.घमानसिंह खड्काले गर्नु भएको कुराकानीको अंश :

प्रतिक्रिया दिनुहोस्

cheap essay help