नेप्से परिसुचकमा करिब ९ अंकको वृद्धि

नेप्से परिसुचकमा करिब ९ अंकको वृद्धि

भाद्र १७, आइतबार अधिकांश समूहहरु हरियाली देखिदा नेप्से परिसुचकमा करिब ९ अंकको वृद्धि भएको हो । साताको पहिलो दिन सेयर बजारमा सुधार देखिएको छ ।

१ हजार १ सय ८१ दशमलव ८२ अंकबाट शुरु भएको सेयर कारोबार ८ दशलवम ५९ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ९० दशमलव २८ अंकमा पुगेको छ ।

अघिल्लो कारोबारभन्दा शून्य दशमलव ७३ अंकले नेप्से परिसुचकमा सुधार देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्