दुर्घटनाका कारण बन्द त्रिभुवन विमानस्थल १२ घण्टापछि खुल्यो

दुर्घटनाका कारण बन्द त्रिभुवन विमानस्थल १२ घण्टापछि खुल्यो

भाद्र १७,   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द  भएपछि बल्ल खुलेको हो ।

शनिबार राति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो ।त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्‍याएका छन् ।

Viagra Super Active without prescription, purchase dapoxetine.

नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्टि्रम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर धस्सिएको थियो ।

सो क्रममा विमानमा सवार पाँच जना यात्रु सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.