रियल मड्रिडले ला लिगामा लेगानेसमाथि जित

रियल मड्रिडले ला लिगामा लेगानेसमाथि जित

भाद्र १७, क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गर्ने क्रम जारी राख्दा रियल मड्रिडले ला लिगामा लेगानेसमाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसमाथि ४-१ गोल अन्तरको जित निकालेको हो । सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियलले १७ औं मिनेटमा बेलको गोलबाट अग्रता लिएको थियो ।

तर, २४ औं मिनेटमा लेगानेसले पाएको पेनाल्टीमा करेलोले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help