नेपाल अधिराज्यभर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

नेपाल अधिराज्यभर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

भाद्र १७, नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । संघले मुलुकी ऐन संशोधन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै कडा खाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।

एनएमएले भदौ १५ भित्र ऐन संशोधन गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम थालेको हो ।

buy Kamagra Chewable, buy Zoloft online.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.