शनिबार नेपाल र मलेसिया भिड्दै: के होला त नतिजा !

शनिबार नेपाल र मलेसिया भिड्दै: के होला त नतिजा !

भाद्र १६, एसीसी एसिया कप छनोट क्रिकेटमा नेपाल छनोटबाट लगभग बाहिरिएको छ ।

लगातार दुई हारसहित नेपाल पाँचौं स्थानमा छ भने लगातार दुई जितसहित जितसहित युएई र ओमान शिर्ष दुईमा छन् ।

हङकङ र मलेसिया तेस्रो र चौथो स्थानमा छन् । यस्तोमा नेपाल बाहिरिने लगभग पक्का छ । मलेसियामा जारी छनोटको तेस्रो खेलमा शनिबार नेपाल र मलेसिया भिड्दै छन् ।

वर्षाले गर्दा खेलमा ढिलाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.