पर्यटक उद्धारमा पर्यटक प्रहरीको सहभागी अनिवार्य

पर्यटक उद्धारमा पर्यटक प्रहरीको सहभागी अनिवार्य

भाद्र १६, पर्यटकको फर्जी उद्धार गरी विदेशी विमा कम्पनीमार्फत अत्याधिक रकम अशुल्ने धन्दा रोक्न सरकारले शनिबारदेखि लागू हुने गरी नयाँ कार्यविधि ल्याएको छ ।

यो कार्यविधि अनुसार, अबदेखि नेपाल भ्रमणमा आउने पर्यटक तथा सहयोगीको खोज तथा उद्धारमा पर्यटक प्रहरीको सहभागी अनिवार्य गरिएको छ । यो कार्यविधिले अब विदेशी कम्पनीको नेपालस्थित एजेन्टलाई खोज तथा उद्धार र पर्यटकको उपचारमा संलग्न हुन नपाउने गरी रोक लगाइदिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि’ ले यस्तो व्यवस्था गरेको हो । यसअघि विदेशी एजेन्टहरु पनि उद्धार तथा खोजमा संलग्न हुँदै आएका थिए ।

zoloft buy online, dapoxetine reviews.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.