प्रधानमन्त्री ओलीद्धारा मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीद्धारा मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

भाद्र १६, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् ।

शुक्रबार पशुपतिनाथ क्षेत्रमा नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मोदीलाई छिटै लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् ।

लुम्बिनी भ्रमणको निम्तोसँगै ओलीले मोदीलाई बुद्धिष्ट सर्किटमा साथ र समर्थन दिन पनि आग्रह गरेका छन् । लुम्बिनी बुद्धधर्मको मुहान रहेको भन्दै उनले बुद्धिष्ट सर्किटमा भारतको समर्थनको आशा गरेको बताए ।

online sildenafil, clomid online.
 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.