चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकको मृत्यु

भाद्र १४,  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक मृत्युभएको छ ।

निकुञ्जले पालेको हात्ती लिएर चराउन जाने क्रममा सौराहाको डुंगा घाटबाट करिब तीन सय मिटर भित्र हात्तीले आक्रमण गर्दा सुनसरीका २७ वर्षीय माउते बुहरीलाल सरदारको मृत्यु भएको हो ।

ज्यान गुमाउने सरदारसहित तीन जना हात्ती चराउन र घाँस काट्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help