आन्तरिक राजस्व कार्यालयले कर शिक्षा छलफल तथा अन्तरकृया कार्यक्रम संचालन

आन्तरिक राजस्व कार्यालयले कर शिक्षा छलफल तथा अन्तरकृया कार्यक्रम संचालन

झापामा आन्तरिक राजस्व कार्यालयले कर शिक्षा छलफल तथा अन्तरकृया कार्यक्रम संचालन गर्दै आएको छ ।

झापाको गौरादह नगरपालिकामा गौरादह उद्योग बाणिज्य संघको आयोजनामा बाणिज्य संघको सभा हलमा सोमबार एक औपचारिक कार्यक्रमका साथ कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

राज्यले कर बढाएको भन्ने विषय सर्वत्र निन्दा हुँदा उद्योगी, व्यवसायी तथा सम्पुर्ण करदाताहरुलाई जानकारी गराउन उक्त कार्यक्रमको आयोजना  गरिएको थियो । विभिन्न स्थानिय निकायले आ- आफ्नै किसिमले आन्तरिक कर तथा सुल्क निर्धारण गरिदा देशभर नै अहिले करको विषयमा चर्चा र परिचर्चा हुँदै आएको छ ।

हाल आयकर ऐन २०५८ र नियमावली २०५९ अनुसार करका नियमहरु देशमा लागू छन। व्यवसाय संचालनका लागि साना व्यवसायीले प्यान र ठुला व्यवसायीकले भ्याटमा दर्ता हुनुपर्ने प्राबधान ऐनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.