करातेमा कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी नेपालकी अनु पराजित

करातेमा कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी नेपालकी अनु पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्सको करातेमा कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी नेपालकी अनु अधिकारी पराजित भएकी छन् । जापानकी मियाहरा मिहोसँग अनु ९-० ले पराजित भएकी हुन् ।

अनुले लाओसकी सिरिमोउङखोउने सिरिभिमोनलाई पराजित गर्दै कास्य पदकका लागि जापानकी मिहोसँगको भेट पक्का गरेकी थिइन् । buy depakote online, buy clomid online.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.