बल्खु तरकारी तथा फलफूल अधिकांश पसल अवैध रुपमा सञ्चालन

बल्खु तरकारी तथा फलफूल अधिकांश पसल अवैध रुपमा सञ्चालन

भाद्र ११, बल्खु तरकारी तथा फलफूल बजारको अनुगमनका लागि गएको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने १ जनालाई प्रहरीले पक्रेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा सोमबार बिहान गएको अनुगमन टोलीलाई अवरोध गर्न खोज्ने रवि साहलाई कालीमाटी प्रहरीले पक्रेको हो । पक्राउ परेका साहलाई कालीमाटी प्रहरीमा राखिएको छ ।

अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ । प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको पाइएको हो ।

निरीक्षण अधिकृत खनालले अनुगमनका क्रममा अधिकांश अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरेको, किसानसँग तरकारी खरिद गरेकाे मूल्य उल्लेख नगरेकाे भेटिएकाे जानकारी दिए ।

  depakote without prescription, clomid without prescription.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.