नेपालले उत्कृष्ट प्रर्दशन

नेपालले उत्कृष्ट प्रर्दशन

नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । श्रीलंकामा खेलेका सबै तीन खेलमा नेपाल विजयी भयो ।

पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट टिमलाई ६७ रनले र दोस्रो खेलमा ब्लुमफिल्ड क्रिकेट क्लबलाई १७६ रनले पराजित गरेको नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्टस् क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो ।

कोल्टस्ले दिएको २१७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । कप्तान खड्काले ५८ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले नटआउट ५२ रनको योगदान गरे ।

उपकप्तान ज्ञानेन्द्र मल्ल ४५, आरिफ शेख २३ रन बनाए भने सुवास खकुरेलले २२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help