दिलदार खड्का जस्ले वडाबासीलाई तामाकोशीको सेयर किन्न ५/५ हजार दिए

दिलदार खड्का जस्ले वडाबासीलाई तामाकोशीको सेयर किन्न ५/५ हजार दिए

भदौ ९, चरिकोट । माथिल्लो तामाकोशीको सेयर भर्ने क्रम चलिरहदा अष्टेलिया बस्दै आएका एक जना ईन्जिनियरसेवीले वडाका ७ सय २१ घरपरिवारलाई जनही ५ हजारका दरले सेयर खरिद प्रयोजनका लागि रकम उपलब्ध गराएका छन् । ती दिलदार हुन् ई.दिपक खड्का, जो खोपाचागु कै स्थानीयवासी पनि हुन् तर अहिले अष्ट्रेलिया बस्दै आएका छन् ।

आज खोपाचाँगुमा आयोजित एक कार्यक्रमका बीच  खड्काले उक्त सहयोग रकम स्थानीय जनप्रतिनीधिलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्