पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशन

पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशन

भाद्र ९, कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन नयाँ बानेश्वरमा आएर सकिएको थियो । ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ लगायतका प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्