कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे  बस्दै

भाद्र ८,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। लामो समयदेखि महासमिति बैठक बारे निर्णय गर्न नसकिरहेको कांग्रेसले आजको बैठकबाट महासमिति बैठकबारे निर्णय गर्न सक्ने बताइएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा महासमिति बैठक तयारीका विषयमा छलफल केन्द्रीत हुनेछ। बैठकमा समसामयिक राजनीतिक विषय, कर, महंगीलगायत विषयमा पनि छलफल हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.