भ्रष्टाचारको अभियोगमा ब्राजिल फुटबलका पूर्वअध्यक्षलाई जेल

भ्रष्टाचारको अभियोगमा  ब्राजिल फुटबलका पूर्वअध्यक्षलाई जेल

भाद्र ७,  ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिन जेल चलान भएका छन् ।

८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको हो । १.२ मिलियन डलर जरिवाना पनि सुनाइएको छ ।

सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि थिए । कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help