भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाह

भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाह

भाद्र ७,  भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ ।

उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् ।

भ्रमणकारी टोली भारतले तेस्रो टेष्ट २०३ रनको फराकिलो अन्तरले जितेको थियो । पाँच म्याचको सिरिजमा इंग्ल्याण्ड २-१ ले अगाडि छ ।

Apcalis SX online, clomid without prescription.

चौथो टेष्ट साउथहृयाम्पटनमा ३० अगष्टबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्