कक्षा ११ मा अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई छात्रवृत्ती दीईने

कक्षा ११ मा अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई छात्रवृत्ती दीईने

काठमाण्डौ/पोखरा महानगरपालिकाले आफ्नो नगरभित्रका कक्षा ११ मा छात्रवृत्तीमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुल यही आसार १७ गते देखी असार २५ गते सम्म महानगरपालीकोको शैक्षीक प्रशासन महाशाखामा आवेदन दिन आग्रह गरेको छ । निवेदन पेश गर्नको लागी आवेदन फारम महानगरको वेबसाइट pokharamun.gov.np  बाट डाउनलोड गर्न सकीने महानगरपालीकाले जनाएको छ ।

कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्नको लागि निवेदन पेश गर्ने सूचना

प्रतिक्रिया दिनुहोस्