राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

भाद्र ४, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।

बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help