फागुन २१ गतेदेखि बृहत दोलखा महोत्सव एवम् प्रथम लगानी सम्मेलन हुदैं

काठमाण्डाै। आगामी फागुन २१ गतेदेखि दोलखामा ‘दोलखा महोत्सव’ हुने भएको छ । जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचार–प्रसार र स्थानीय उत्पादनको बजारीकरणका लागि दोलखा उद्योग वाणिज्य संघले महोत्सव गर्न...

गायनमा फरक परिचय बनाउँदै गायिका शर्मिला बिसी

बाग्लुङ जिल्लाको एउटा बिकट क्षेत्र मानिने बरेङ गाँउपालिकामा जन्मिएकी गायिका शर्मिला बिसीले अहिले उदयीमान गायिकाको रुपमा परिचय बनाएकी छिन । बि.स. २०७१ सालमा जे गरेनी फिरी.... बोलको गित...

पूर्वसभामूख कृष्णबहादुर महरा निर्दोष ठहर

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ।

लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमवार फैसला सुनाएको हो।...

चुनावी वाचा पुरा हुने भएपछि, सांसद खड्का दङ्गै

दोलखा । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दौरान जिल्लाको मेलुङ गाउँपालिकाका मतदाताहरु माझ पुगेका प्रदेशसभाका तत्कालिन उम्मेदवार विशाल खड्काले सोही गाउँपालिकाको सित्तलीदेखि बुद्धचोकसम्मको सडकलाई सहज र गुणस्तरिय बनाउन आफू...

अब जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव : अध्यक्ष प्रचण्ड

काठमाडाैं । फागुन १ गते।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक...

हरिहरपुरगढी गाँउपालिकाद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ । कार्यक्रम हरिहरपुरगढी गाँउपालिकाको अध्यक्ष कारसाङ तामाङको अध्यक्षतामा सम्बन्धित आठैे वडाका वडा अध्यक्षहरुको सक्रिय सहभागितामा भइरहेको छ...

ओली, प्रचण्ड र शेरबहादुरहरु नरहन पनि सक्छन्

अमृत पोख्रेल हामी माछा हौँ, शक्ति राष्ट्रहरु मछुवा हुन् । उनीहरुले बल्छी थाप्दा हाम्रो कुवामा बहस सुरु हुन्छ अनि ठुला माछाहरु भन्न थाल्छन् “त्यो बल्छीलाई...

दोलखाको बैत्यश्वर गाउँपालिकामा भेटियो ऐतिहासिक भग्नावशेष, पुरातत्वले वास्ता नगर्दा जुट्याे गाउँपालिका

काठमाण्डौ । दोलखाको ऐतिहासिक एवं पुरातात्विक स्थल पाडुडाँडा क्षेत्रलाई बैत्यश्वर गाउँपालिकाले संरक्षण गर्ने भएको छ । गत बर्ष गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागी जग खन्ने क्रममा उक्त ठाउँमा मानव निर्मित...

११ बुँदे प्रस्ताव पारित गदै नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न

माघ १९,काठमाडौं ।

पार्टी एकता भएको २१ महिनापछि ११ बुँदे प्रस्ताव पारित गदै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले विधान संशोधनको प्रस्ताव पारित गदै सचिवालय...

नेकपा केन्द्रीय समितिमा गंगा कार्कीको फरक मत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गंगा कार्की “विश्व” ले नेकपाको केन्द्रीय समितिको बैठकमा ३ वटा विषयमा फरक मत उठाएका छन । उनका अनुसार अहिले चर्चामा रहेको...