नेपाल आज खुल्ला दिसामुक्त क्षेत्र घोषणा

काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । उनले...

खसी बोका किन्दा कसरी चिन्‍ने स्वस्थ र अस्वस्थ

काठमाडौं ।  शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह...

गोरखा दरबारमा जमरा राखियो

काठमाडौँ ।  वडा दसैंको पहिलो दिन आइतबार गोरखा दरबारमा जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेटको साइतमा धार्मिक विधीपूर्वक जमरा राखिएको हो । कालिका मन्दिरमा दुई पाथी र...

अमेरिका छाडेर वडा अध्यक्ष बनेपछी…..

नुवाकोट । तादी गाँउपालिका आफैमा समृद्धिको प्रशस्तै सम्भावनाहरुले भरिपूर्ण गाँउपालिका हो । यहि गाँउपालिकाको वडा नं.६ को पनि छुट्टै बिशेषता छ । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित केशव कुमार...

सगरमाथा आरोही रामेछापका पाण्डेले फेरि चढे हिमाल

काठमाडौं । सगरमाथा आरोही रामेछापका प्रकाशराज पाण्डेले पुन हिमाल आरोहण गरेको छन् । पाण्डेले मनास्लु हिमाल आरोहण गरेका हुन् । हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८ हजार १...

पर्यटन दिवसको अवसरमा त्रिपुरासुन्दरी सरसफाई

काठमाडौँ ।  डोल्पामा विश्व पर्यटन दिवस विविध कार्यक्रमका गरी मनाइएको छ । पर्यटन दिवसको अवसरमा डोल्पाकै प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । नेपाल युवा परिषद् डोल्पा...

विश्व पर्यटन दिवस : लमजुङ र मनाङका पर्यटन व्यवसायीले गरे पर्यटकको स्वागत

काठमाडौँ ।   अन्नपूर्ण पदमार्गका लागि हिँडेका पर्यटकहरुलाई सदरमुकाम बेसीशहरमा पर्यटन व्यवसायीहरुले भव्य स्वागत गरेका छन् । ४० औं विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको...

तरकारीहरू प्याकिङ गरेर विक्रिको लागि कतार लाने गरिएको छ: बेलका नगरपालिकाका मेयर थापा

काठमाडौँ । निरन्तर बगिरहने खोलानाला ताल तलैयाका साथमा सप्तकोशी नदिका नामले चिर परिचित छ बेलका नगरपालिका । सगरमाथा अञ्चल उदयपुर जिल्लाको...

भारतभन्दा पहिला नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुदै

काठमाडौं । भारतभन्दा पहिले नै नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने भएको छ। खानेपानी मन्त्रालयले आज पत्रकार सम्मेलन गरी असोज १३ गते सोमबार विशेष कार्यक्रममार्फत खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने जानकारी...

भोटेकोशीमा शैक्षिक समृद्धिका लागि बालबालिकालाई अध्यक्षको तलबभत्ता

सिन्धुपाल्चोक। भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आफ्नो तलबभत्ताको रकमले गाउँपालिका भित्रका विद्यालयलाई शैक्षिक र खेलकुद सामाग्री बाँडेका छन् । सरकारी सवारी सुविधा नलिएका पौडेलले हालसम्मको पारिश्रमिकले २९ विद्यालयलाई आवश्यक शैक्षिक,...