४३९ चालकको लाइसेन्स निलम्बन

काठमाडौँ/ यातायात व्यवस्था कार्यालयले मापसे गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा ५ पटकभन्दा बढी मापसे कारबाहीमा परेका...

सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ

काठमाडौं । नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन थालिएको छ । गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग...

भुटानी शरणार्थीलाई नागरिकता !

खोटाङ/ बेलडाँगी क्याम्पका एक भुटानी शरणार्थीले स्थानीयको छोरा बनेर नागरिकता लिएको खुलेपछि छानबिन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का रत्नबहादुर कठायतको छोरा भएर पूर्णबहादुर कठायतका नाममा नेपाली नागरिकता...

को हुन् योगेश भट्टराई ?

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नागरिक उड्डययन तथा पर्यटनमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएकाे छ । बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवीले नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई शपथ गराउनुभएकाे...

अज्ञात समूहद्वारा मेलम्चीको १० नम्बर वडा कार्यालयमा आगजनी

सिन्धुपाल्चोक/ बधुबार बिहानै मेलम्ची नगरपालिकाको वडा १० को कार्यालयमा ताल्चा फोडेर आगजनी गरिएको छ । मेलम्ची नगर – १० शिखरपुर कार्यालयमा सबै कागजात एकै स्थानमा राखेर आगजनी गरिएपछि प्रहरीले...

पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई...

पानी छोएको निहुँमा दलितलाइ यसरि मरणासन्न हुनेगरि कुटपिट, प्रहरीले पनि सहयोग गरेन पिडितलाई

दैलेख । नेपालको संबिधानले जातीय बिभेदलाई गैरकानुनी मानेको छ । तर, कानुनी रुपमा अपराध मानिएको जातीय बिभेद तथा छुवाछुतका घटना दिनहुँ हुँदा पनि सरकार बेखवर जस्तै बनेको छ । पछिल्लो...

भारतीय टेलिभिजन आजतकले भन्यो, ‘राजेश हमाल नेपालका अमिताभ बच्चन’

भारतीय चर्चित टेलिभिजन च्यानल आजतकले नेपाली अभिनेता राजेश हमाललाई बलिउडका महानायक अमिताभ बच्चनसँग तुलना गरेको छ । हमालबारे लेखिएको ४ सय ७४ शब्दको रिपोर्टमा आजतकले खुबै प्रशंसा गरेको...

भोली ‘विप्लव’ को बन्द: आयो यस्तो कडा विज्ञप्ति

काठमाडौं । भोली साउन १५ गते  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा...

छवि र शिल्पाको विवाह दर्ता गराएका वडा सचिवको रहस्यमयी मृत्यु

काठमाडौं – निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ । केही दिनअघि छविकी पहिलो श्रीमती...