‘दोरम्बालाई पर्यटकीय गन्तव्य रुपमा घोषणा गर्नु ठूलो उपलब्धि हो’ : अध्यक्ष मोक्तान

स्थानीय तहमा अपेक्षाकृत रुपमा विकास निर्माणको कामले गति लिन नसकेको गुनासो बढदै गएको छ । तर जनप्रतिनिधिहरु भने विकास निर्माणको कामले गति लिएको दावी गर्छन । भौगोलिक अवस्था, कर्मचारीको व्यस्थापन...