‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषित

काठमाडौंं । दोरम्बाले द्वन्द्वमा धेरै सास्ती व्यहोर्यो । अनि दोरम्बाबासीले धेरै दुःख झेले । तर अहिले ती सबै दुःख सास्तीलाई बिर्सिएर दोरम्बा पर्यटकीय गाउँ बन्दै छ । रामेछापको दोरम्बालाई सरकारले ‘पर्यटन...