विप्लवको बन्दलाई सफल पार्न मकवानपुरको टिष्टुङ बसमा आगजनी

श्रावण २९,  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दलाई सफल पार्ने नाममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।

मंगलबार विहान ६ बजे नेकपाका कार्यकर्ताले नयाँ  बसमा आगजनी गरेका हुन् ।

आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो ।

भन्सार छुटाएर काठमाडौं लैजाँदै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help