विप्लवले नेपाल बन्द ! जनजीवन प्रभावित !!!

विप्लवले नेपाल बन्द ! जनजीवन प्रभावित !!!

श्रावण २९, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्द आब्हानले देशभरको जनजीवन प्रभावित भएको छ । बन्द आब्हानका कारण सुरक्षाका कारण विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् ।

buy Super P-Force, zithromax without prescription.

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पातलिएको छ । उपत्यकाभित्रै बम फेला पर्दा त्रास झनै बढेको छ । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ ।

सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.