सिंहदरबारमै उपसचिव कुटिएपछि !

सिंहदरबारमै उपसचिव कुटिएपछि !

काठमाडौ । विभिन्न समयमा कर्मचारीहरु माथि कुटपिट र दुरव्यवहार हुने गरेको सुनिन्छ । राजधानीको सिंहदरवारभित्रै सपसचिव पनि गत आइतबार एक जना कर्मचारी नेताबाट कुटिएका छन् । गत आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले सिंहदरबारभित्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई कुटे । यसको मुख्य कारण थियो भण्डारीले सिफारिस गरे अनुरुप एक कर्मचारीको सरुवा नगरिनु । सुरक्षाको अवस्था कमजोर भएको ठाउँमा कुटिनु सामान्य भए पनि देशको सर्वोच्च प्रशासनिक केन्द्रमै कर्मचारी कर्मचारीबाटै कुटिनु दुर्भाग्यको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.