एक वर्ष अघि उनले भनेका थिए “ ..तर अस्पतालले मृत घोषणा गर्यो ।..”

एक वर्ष अघि उनले भनेका थिए “ ..तर अस्पतालले मृत घोषणा गर्यो ।..”

साउन २६, काठमाडौं । हिजो साउन २५ गते दिवंगत साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिले रेडियोमा एउटा कार्यक्रम संचालन गर्दा एक वर्ष अघि उनले भनेका थिए “ ..तर अस्पतालले मृत घोषणा गर्यो ।..” करिब त्यहि शैलीमा हिजो शुक्रवार उहाँलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
रेडियो कार्यक्रमका दौरान स्व. दाहाल यज्ञनिधिले कविताको सानो अंश वाचन गर्ने सिलशिलामा उप्काएको प्रशंग नै उहाँको जिवनको अन्त्यसँग मेल खान गयो ।

 

प्रतिक्रिया दिनुहोस्