अरुलाई बचाउँदा बचाउँदै आफै बाँच्न पाएनन्

अरुलाई बचाउँदा बचाउँदै आफै बाँच्न पाएनन्

श्रावण २३, श्रावण २३, जसले अरुलाई बचाए तर आफु बाचेनन  .जोसेफ ब्लाङसन सधैँ buy dapoxetine, buy lioresal. राम्रो पौडीबाजको रुपमा चिनिन्थे । जब उनी चढेको डुंगा दुर्घटनामा पर्यो र पल्टियो, उनले पानीमा हामफालेर अरुलाई जोगाउन दोस्रो पटक सोचेनन् । उनी एक्लैले १३ जनालाई पानीबाट उद्धार गरे । एकपछि अर्को व्यक्तिलाई किनारसम्म ल्याउँदै गर्दा २ सन्तानका पिता थाकिसकेका थिए । १४ औँ व्यक्तिलाई उद्धार गर्न जब उनी पुनः पानीमा हामफाले, आफै डुबे । 

रिभर स्टेट प्रहरीका प्रवक्ता नाम्डी ओमोनीले सिएनएनसँग कुरा गर्दै २४ जना सवार डुंगा दुर्घटनामा परेको थियो । उनले उक्त दुर्घटनामा ज्यान गुमाउनेमा ब्लाङसन एक मात्र यात्रु भएको पनि पुष्टि गरे । ब्लाङसनले १३ जनको ज्यान जोगाए भने बाँकी १० जनालाई अन्य डुंगाका चालकहरुले उद्धार गरेका थिए । उनकी पत्नी मर्सीले भनिन्, ‘उनी सँधै मायालु र दयालु व्यक्ति थिए । हाम्रो सन्तानका लागि असल पिता दिए । उनी निःस्वार्थ थिए ।’

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.