यु १९ राष्ट्रिय टोलीले पायो भारतद्धारा क्रिकेट सिरिज खेल्ने निम्तो

श्रावण २२, नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो।

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष buy baclofen online cheap, buy zithromax. आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.