चोपडालाई अब बलिउडभन्दा हलिउड प्यारो

श्रावण २२, प्रियंका चोपडालाई अब बलिउडभन्दा हलिउड प्यारो बनेको छ । एउटा नयाँ हलिउड फिल्म हात पारेपछि उनले बलिउडका ठूला-ठूला अफर पनि रिजेक्ट गरिदिएकी छन् ।

केही दिनअघि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ बाट हात झिकेकी थिइन् । यस विषयमा अहिलेसम्म पनि चर्चा भइरहेको छ । 

अहिले फेरि उनले भेट्रान निर्देशक सञ्जय लिला भन्सालीको फिल्म पनि छाडेको खबर सार्वजनिक भएको छ । समाचार अनुसार यो फिल्म महिला ग्याङस्टर गंगूबाई कोठेबालीमाथि आधारित छ । 

neurontin without prescription, dapoxetine without prescription.

प्रतिक्रिया दिनुहोस्