मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन वर्षा हुने

श्रावण २१,  वर्षाले देशभरि को जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले अझै दुई दिन पूर्वी तराई, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने जनाएको छ।

राजधानी काठमाडौं उपत्यकाभित्र बग्ने नदीको बहाव निरन्तर बढिरहेकाले डुबानमा पर्न सक्ने देखिएको छ।

उपत्यकाबाट जाने बागमती नदीको तराई क्षेत्रमा दिउँसो २ बजे पछि पानीको बहाव  सतर्कताको तह नजिक पुग्न सक्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्