इन्डोनेसियामा ७ रेक्टरको भुकम्प ८२ जनाको मृत्यु

इन्डोनेसियामा ७ रेक्टरको भुकम्प ८२ जनाको मृत्यु

श्रावण २१, इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ ।

उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्पमा परेर सयौं घाइते भएको दैवी प्रकोप व्यवस्थापनले जनाएको छ ।

भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । सुनामीको खतरा भने भूकम्पको केही घण्टापछि टरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help