घुस माग्दै गर्दा पक्राउ

घुस माग्दै गर्दा पक्राउ

श्रावण २१,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका इकाइ प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इकाइ प्रमुख पराजुलीले रु दुई लाख ८० हजार घुस लिएको अभियोग लागेको छ ।  सव–इञ्जिनियरसँग घुस रकम माग्दामाग्दै पक्राउ गरिएको आयोगले जनाएको छ ।

गहुँबाली चक्रको वृत्तचित्र निर्माण गर्ने कार्य सम्पन्नपश्चात् सेवाग्राहीसँग यादवले सम्झौताबमोजिमको रकमबाट ५० प्रतिशतले हुन आउने रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help