स्याङ्जा कांग्रेस सभापति कमल पंगेनीको निधन

श्रावण २०, नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ ।

हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बतायो । गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए ।

अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.