अर्धशतक जोडेर आउट भए पारस

अर्धशतक जोडेर आउट भए पारस

श्रावण १८, नेदरल्यान्ड्सविरुद्धको दोस्रो ओडीआईमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेलेका छन् । पिटर सिलरलाई छक्का प्रहार गर्दै पारसले ५० रन पूरा गरेका हुन् ।

६ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गर्ने क्रममा पारसले ६५ बल खर्चिए । सोही ओभरमा पारसले आफ्नो विकेट गुमाएका छन् । ६९ बलमा ५१ रनको पारी खेल्दै पारस पेबेलियन फर्किए । पारसले छक्का प्रहार गर्दा २ पटक बल नै हरायो ।

buy Viagra Caps online, generic zithromax.

बल हराएपछि अर्को बल ल्याएर खेल सूचारु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.