प्रकाश स्मृति कपको फाइनल गेम सानदार बन्दै

प्रकाश स्मृति कपको फाइनल गेम सानदार बन्दै

मंसिर ७, चरिकोट । प्रकाश स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्लानिङ ब्वाइजले दोलखालाई २ गोल हान्न सफल भएको छ ।र दोलखाले अहिले सम्म १ मात्र हानेको छ ।खेलको हाप टाइम हुने बेला भएको छ ।खेलको अवस्थालाइ हेर्दा प्लानिङ ब्वाइज नै अगाडि रहेको छ ।खेल एकदम भब्य साथ चलिरहेको छ ।
मनिसहरुको ठुलो घुइचो देख्न सकिन्छ ।त्यसै गरी खानेपानि मन्त्री बिना मगरको पनि यस खेलमा उपस्थि भएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.