धावन मार्ग चिरा पर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण बन्द

धावन मार्ग चिरा पर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण बन्द

श्रावण १८, धावनमार्गमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ ।  बिहान ११.१०बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि मर्मतका लागि विमानस्थल बन्द भएका हो । यसका कारण आधादर्जन विमान आकाशमै होल्ड भएका छन् भने उडान तालिकाअनुसार विमानहरु उड्न पाएका छैननन् । आधा घण्टादेखि बन्द विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थल स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्