पहाडका अधिकांश क्षेत्रका स्कुलमा विद्यार्थी भन्दा शिक्षक धेरै

पहाडका अधिकांश क्षेत्रका स्कुलमा विद्यार्थी भन्दा शिक्षक धेरै

श्रावण १७, पहाडी क्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी छन् ।  कम विद्यार्थी भएका विद्यालयलाई समायोजन गर्नुपर्ने भएपनि राजनीतिक आडमा जबरजस्त सन्चालन भइरहेका छन् ।

विद्यार्थी नै नभएका विद्यालय पनि राजनीतिक  आडमा पढ्ने आफ्ना मान्छेलाई जागिरी खुवाउन जबरजस्त सन्चालनमा छन् । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि  ४५ जना विद्यार्थी हुनुपर्छ । विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलवभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ ।

buy Revatio, generic dapoxetine.

विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरी शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्