३६ औं जन्मोत्सवको अवसरमा प्रियंकाले ११ वर्ष कान्छासंग इन्गेजमेन्ट

३६ औं जन्मोत्सवको अवसरमा प्रियंकाले ११ वर्ष कान्छासंग इन्गेजमेन्ट

श्रावण १७, बलिउड एवं हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्नो ३६ औं जन्मोत्सवको अवसरमा जुलाई १८ तारिखमा इंगल्याण्डको लण्डनमा इन्गेजमेन्ट गरेकी हुन् ।

उनको लामो समयदेखि अमेरिकी गायक निक जोनससंग चक्कर थियो। भारतीय संचारमाध्यमहरुले प्रियंकाभन्दा ११ वर्ष कान्छा निकसंग इन्गेजमेन्ट भए पनि त्यसको सार्वजनिक आधिकारिक रुपमा नगरिएको बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार प्रियंकाको जन्मदिनमा परिवारका सबै सदस्य सहभागी थिए । सोही अवसरमा इन्गेजमेन्ट भएको हो । यसअघि परिवार निकको घर अमेरिका गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्