(नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरु एकीकरणको तयारी

(नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरु एकीकरणको तयारी

श्रावण १७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् ।

यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिए पनि दुई महिनासम्म कुनै पनि कार्यदलले काम सकेन ।

बिहीबार जारी भएको सर्कुलरमा तिथिमिति तोकेर एकीकरणको का सम्पन्न गर्न निर्देशन दिइएको छ ।

buy Viagra soft FRUIT, Zoloft reviews.

प्रतिक्रिया दिनुहोस्