नोबेल मेडिकल कलेजमा अध्ययनरत उप्रेतीको रहस्यमय मृत्यु

नोबेल मेडिकल कलेजमा अध्ययनरत उप्रेतीको रहस्यमय मृत्यु

Super P-Force buy online, dapoxetine online.

श्रावण १७, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएस चौंथो बर्षमा अध्ययनरत शौरभ उप्रेतीको मृत्यु भएको छ ।

बाराको कोल्हवी नगरपालिका ८ घर भई विराटनगर ४ स्थित नेत्र कार्कीको घरमा डेरा गरी बस्दै आएका २४ बर्षीय उप्रेती आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो : उप्रेतीको घाँटीमा कम्प्युटरको चार्जरको तार बेरिएर मृत्यु भएको देखिएको छ, ‘शव पोष्टमार्टमाका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्