आज कुकुर तिहार

आज कुकुर तिहार
Nepalese police officers worship a dog during the dog festival as part of celebrations of Tihar at Central Police Dog Training School in Kathmandu, Nepal November 10, 2015. Photo: Skanda Gautam/ THT

कार्तिक २०, काठमाडौं । आज कुकुर तिहार, सधैं मानव सेवामा तत्पर कुकुरलाई आज टीका तथा माला लगाइदिएर मीठा – मीठा खानेकुरा खान दिईने गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

सुँघेरैै कुनै पनि व्यक्तिहरुको पहिचान गर्न सक्ने दख्खल राख्ने कुकुरलाई भैरवको बहान पनि भनिन्छ । कुनै पनि प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेला अघि नै त्यस्तो घटनाक्रमको संकेत कुकुरले दिने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.