अाज उपराष्ट्रपतिकाे चियापान : राष्ट्रपति, प्रधानमन्त्रीलगायत ‘विशिष्ट’लार्इ अामन्त्रण

अाज उपराष्ट्रपतिकाे चियापान : राष्ट्रपति, प्रधानमन्त्रीलगायत ‘विशिष्ट’लार्इ अामन्त्रण

कात्तिक,१९ काठमान्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा आजउपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा दिउँसो साढे २ बजे शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गर्नुभएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षल मन्त्रीहरु, कुटनितिक क्षेत्रका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.